Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अन्नपूर्ण हिमालमा हराइरहेका भारतीय पर्वतारोहीको जीवितै उद्धार

    अन्नपूर्ण हिमालमा हराइरहेका भारतीय पर्वतारोहीको जीवितै उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 504
    SHARES

    काठमाडौं । अन्नपूर्ण हिमालको खोंचमा खसेर हराइरहेका भारतीय पर्वतारोही अनुराग मालू फेला परेका छन् ।

    अन्नपूर्णको क्याम्प ३ बाट फर्कने क्रममा ६ हजार मिटरको खोचबाट खसेर बेपत्ता भएका मालुको जीवितै उद्धार गरिएको हो ।



    उनको स्वास्थ्य अवस्था गम्भीर छ र अस्पताल लगिएको छ । ३४ वर्षीय मालू राजस्थानको किशनगढका निवासी हुन् ।



    उनी तेस्रो शिविरबाट झर्दै गर्दा सोमवार ६ हजार मिटरको उचाइबाट खसेर हराएका थिए ।

    मालू ८ हजर मिटर भन्दा माथिका सबै १४ हिमालहरु र र सबै सात महाद्वीपहरूका सात अग्ला हिमालहरु आरोहण गर्ने अभियानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार