Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पासाङल्हामुको जीवनीमा आधारित फिल्म वैशाख १० गतेदेखि हलमा

    पासाङल्हामुको जीवनीमा आधारित फिल्म वैशाख १० गतेदेखि हलमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 606
    SHARES

    काठमाडौं । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ आगामी वैशाख १० गतेदेखि हलमा प्रदर्शनी हुने भएको छ ।

    चलचित्रमा नेपाली समाजमा एक आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषयलाई देखाईएको छ ।



    पासाङल्हामु फाउन्डेशनका अनुसार सन् २०२२ मार्चमा शान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको यस फिल्म ३०औँ पासाङल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको हो ।



    ७२ मिनेट फिचर रहेको फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार