Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दाङमा १६ वर्षीया किशोरी बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दाङमा एकजना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१४ मा बस्दै आएका २१ वर्षीय दीपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले किशोरीलाई यही वैशाख ४ गते राति तुलसीपुर–१३, फूलबारीमा लगी बलात्कार गरेको आरोप छ ।

सो सम्बन्धी उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077