Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ मा ५६ प्रतिशत मत खस्यो

चितवन । चितवन-२ मा आइतबार भएको प्रतिनिधिसभा उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको छ ।

चितवन २ मा निर्धारित ५ बजेभन्दा पछाडि पनि विवाद भएका मतदान केन्द्रमा भने मतदान जारी छ ।

आइतवार भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय मावि कृष्णपुर र भरतपुर महानगरपालिका ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको थियो।

त्यहाँ मतदाताहरु अझै लाइनमा लागेकाले साँझसम्म मतदान हुने बताइएको छ।

यस क्षेत्रमा उपनिर्वाचनका लागि १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077