Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन-२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।

मतगणनाको सहमतिका लागि बैठक बसेको हो । उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ ।

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

४३ स्थलका १ सय ३८ केन्द्रमा मतदान भएको थियो। यो क्षेत्रमा १ लाख २४ हजार ६ सय ९५ मतदाता थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077