Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले बढेको छ । नेप्से सूचक १८८५.७७ विन्दुमा अडिएको छ ।

२७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीको ३२ सय ६७ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३६ वटा कारोबार भएको हो ।

३ कम्पनीको भाउ बढ्दा एउटा कम्पनीको मूल्य भने परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077