Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा रविले कटाए ३ हजार मत, रामप्रसादभन्दा १४५० मतले अघि

चितवन । चितवन-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

पछिल्लो अपडेट अनुसार लामिछानेले ३१६६ मत प्राप्त गरेका छन् ।

लामिछानेलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले १ हजार ४ सय २७ मत पाएका छन् ।

लामिछाने १४५० मतान्तरले अगाडी रहेका छन् ।

यस्तै, कांग्रेस उमेदवार जितनारायण श्रेष्ठले एक हजार २४१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077