Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन– २ मा १५०० भन्दा बढी मतले रविको अग्रता कायमै

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै रहेको छ ।

पछिल्लो अपडेट अनुसार लामिछानेले ३६०२ मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले २०८२ मत पाएका छन् ।

त्यसैगरी, सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ १४९४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077