Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो, चाँदी भने स्थिर

    सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो, चाँदी भने स्थिर

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 420
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।



    तेजाबी सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।



    यता चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार