Jul 23 2026 | २०८३, श्रावण ७ गते
23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ ।
बैठक केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चलिरहेको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By