Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रविलाई प्रचण्डको आग्रह – सरकारमा आउनुस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु

    रविलाई प्रचण्डको आग्रह – सरकारमा आउनुस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 753
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आह्वान गरेका छन् ।

    सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारमा आउन आह्वान गरेका हुन् ।



    उनले रास्वपा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताए । ‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने।



    सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार