Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजको मौसम : देशैभर हल्कादेखि मध्यम वर्षा, मधेशमा हावाहुरी

    आजको मौसम : देशैभर हल्कादेखि मध्यम वर्षा, मधेशमा हावाहुरी

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 378
    SHARES

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

    जसकारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशैभरका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



    मधेस प्रदेशका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ। सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार