Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय गर्ने भएको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार बैठक बसेर सरकारमा सहभागीबारे अन्तिम निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077