Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपचारका क्रममा रवि लामिछानेका ड्राइभर थापाको मृत्यु

काठमाडौं । स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका सवारी चालक (ड्राइभर)को निधन भएको छ।

घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

शम्भु वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका थिए ।

३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौं ल्याएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077