Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रवि लामिछानेका चालकको अन्त्येष्टि आज गरिँदै

    रवि लामिछानेका चालकको अन्त्येष्टि आज गरिँदै

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 495
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को आज अन्त्येष्टि गरिँदै छ ।

    मंगलबार दिउँसो २ बजेतिर मृत्यु भएका उनको आज बिहान १० बजे अन्त्येष्टि गरिन लागिएको हो ।



    पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको बताइएको छ ।



    घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

    सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार