Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कानुन मन्त्री गुरुङद्धारा पदभार ग्रहण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पदभार ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

गुरुङलाई बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।

आजै सपथ खाएका  मोहन बस्नेत र  डिगबहादुर लिम्बुले पनि कार्यभार सम्हालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077