Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपा केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक चलिरहेको छ ।

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमै सहभागी हुने भन्ने बारेको निर्णय गर्ने बताइएको छ।

गत सोमबार बसेको रास्वपा बैठकले आज (शुक्रबार) निर्णायक बैठक राख्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने रास्वपालाई फेरि सरकारमा सहभागि हुन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077