Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछाने भन्छन् - रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ, अब देखाउँछौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू सरकार ढाल्ने खेलमा भन्दा रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका छन् ।

शुक्रबार बसेको पार्टीको संयुक्त बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू पार्टी र संगठन निर्माण र रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताए ।

'जनताले रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ भनेर जनताले हेर्न चाहेका छन् । अब देखाउँछौँ,' रविले भने ।

जनमतको कदर गर्न आफूहरु विपक्षमा बस्नुपर्ने अवस्था आइलागेको सभापति लामिछानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077