Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले आधा घण्टाका लागि स्थगित गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशरण महत राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

संसदको दुवै सदनमा सोमबारदेखि २०८०-८१ का लागि विनियोजन विधेयकको सिद्धान्त प्राथमिकताका विषयमाथि छलफल भइरहेको छ ।

सांसदले आफ्नो धारणा राखेपछि सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (बुधबार) जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077