Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रेस काउन्सिलमा जागिर खुल्यो, १२ जनालाई अवसर [विज्ञापनसहित]

    प्रेस काउन्सिलमा जागिर खुल्यो, १२ जनालाई अवसर [विज्ञापनसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 591
    SHARES

    काठमाडौं । नेपाल प्रेस काउन्सिलले कर्मचारीका दरखास्त आह्वान गरेको छ ।

    अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो ।



    आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् ।



    यस्तै दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार