Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानचेस्टर युनाइटेडसँग वुल्भरह्याम्पटन २–० गोलले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटनलाई पराजित गरेको छ ।

शनिबार राति युनाइटेडले घरेलु मैदानमा वुल्भरह्याम्पटनलाई २–० ले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियाल र एलेहान्द्रो गर्नाचोले गोल गरे ।

जितसँगै युनाइटेड ३५ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

पराजित वुल्भरह्याम्पटन ३६ खेलबाट ४० अंक जोडेर १३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077