Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोनाले जित्यो स्पेनिस ला लिगा उपाधि

काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

क्याटलान प्रतिद्वन्द्वी इस्पानियोललाई ४–२ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

आरसीडीई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितका लागि पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डैले समान एक-एक गोल गरे ।

इस्पानियोलका लागि जेभिएर पुएडो र जोसेलुले एक-एक गोल गरे । लियोनल मेसीले अगस्ट २०१९ मा क्लब छाडेपछि बार्सिलोनाले पहिलो उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077