Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रत्येक पालिकामा एक–एक सित भण्डारण र वितरण केन्द्र स्थापना गरिने

काठमाडौं । सरकारले खाद्यभण्डार गृहको क्षमता अभिवृद्धि गर्ने भएको छ ।

शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रत्येक पालिकामा एक एक वटा सित भण्डारणसहित उत्पादन केन्द्र बनाउने बताए ।

कृषि कर्जा कार्यक्रम पुनरालोकन गरिनुका साथै उपयोगमा नआएका तथा बाँजो जमिनका लागि युवा लक्षित विशेष कार्यक्रम समेत सरकारले घोषणा गरेको छ।

कृषि उत्पादन, मल बिउ बिजनको सहज उपलब्धतासहित कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077