Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नीति तथा कार्यक्रममाथि छलफल गर्न संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।

नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।

राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077