Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो सीईओ

    विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो सीईओ

    अनलाइन नेपाल
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 495
    SHARES

    काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन खुलेको छ ।

    विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने भएकाले दरखास्त आह्वान गरिएको हो ।



    सीईओ पदका लागि दरखास्त दिने म्याद आजदेखि १५ दिनको समय छ ।



    ऊर्जा मन्त्रालयका सचिव अध्यक्ष हुने यो कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार