Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उत्तर कोरियाले पठाएको भू–उपग्रह समुद्रमा खस्यो

    उत्तर कोरियाले पठाएको भू–उपग्रह समुद्रमा खस्यो

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 753
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको भू–उपग्रह समुद्रमा खसेको छ ।

    सैनिक निगरानीसँग सम्बन्धित भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको हो ।



    भू–उपग्रह प्रक्षेपणपछि जापान र दक्षिण कोरियाले छोटो समयका लागि आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनेका थिए ।



    दक्षिण कोरियाको सेनाले रकेट उडिरहेको समयमा नै टुक्रा टुक्रा भएको वा रेडारबाट पर गइसकेपछि क्षतिग्रस्त भएको हुनसक्ने उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार