Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुविना बनिन् 'प्लेयर अफ दि सिरिज'

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री पाँच खेलको महिला टी-२० आई शृङ्खला मा 'प्लेयर अफ द सिरिज' घोषित भएकी छिन् ।

सिरिजमा ८१ रन बनाउँनुका साथै ५ विकेट समेत लिएकी उनी प्लेयर अफ दि सिरिज घोषित भइन् ।

आईतबार भएको खेलमा मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज जितेको थियो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो।

आईतबार भएको निर्णायक पाँचौ खेलमा कप्तान क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाएकी थिईन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077