Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 732
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका-७ का ३५ वर्षीय कृष्ण तामाङ छन् ।



    तामाङले ती युवतीलाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार