Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा बैठकमा अहिले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल भइरहेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइएको भन्दै नेकपा एमालेले संसद्‌मा विरोध गरेको छ।

बजेट बनाउँदा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठ प्रवेश गराएर करको दर हेरफेर गरिएको भन्दै एमालेलगायत विपक्षी दलले विरोध गर्दै आएका छन्।

यसै विषयमा विवाद हुँदा प्रतिपक्षी दलले संसद बैठक अवरोध गर्ने भएकाले दलहरुसँग छलफलपछि ३ घण्टा ढिलो गरी बैठक दिउँसो २ बजेदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077