Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • थुनुवालाई छुटाई दिने भन्दै ४ लाख ठगी, एक जना पक्राउ

    थुनुवालाई छुटाई दिने भन्दै ४ लाख ठगी, एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने सञ्च तामाङ रहेका छन् ।



    तामाङले बैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ४ लाख ठगी गरेर फरार भएका थिए ।



    तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका तामाङलाई थप कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार