Online Nepal
  • मंगलबार, २२ जेष्ठ २०८१
  • राष्ट्रियसभामा बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

    राष्ट्रियसभामा बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 468
    SHARES

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको हो ।

    आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।



    बजेटमाथि बोल्न बाँकी सांसदले धारणा राखेपछि अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



    अब थोरै सांसदले मात्रै धारणा राख्न बाँकी छ । राष्ट्रियसभाबाट आज बजेट पारित गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार