Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    जाजरकोट । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

    मृत्यु‌ हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।



    उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।



    दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए ।‌ सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार