Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभामा आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महत

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संघीय संसद भवन बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम छ ।

गत जेठ १५ मा बजेट पेश भएर त्यसमाथि संसदमा सामान्य छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077