विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बुधबार कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेश सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेका हुन् ।
सरकारको १२५ बुँदे कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिबी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिने लगायतका विषय उल्लेख छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठ