Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

    इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 954
    SHARES

    काठमाडौं । इटालीलाई पराजित गर्दै स्पेन नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

    नेदरल्यान्डसमा गएराति भएको सेमिफाइनलमा स्पेनले इटालीलाई २-१ गोलले पराजित गरेको हो ।



    स्पेनको जितमा यारिमी पिनो र होसेलुले गोल गरे । इटालीका तर्फबाट पेनाल्टीमार्फत चिरो इमोबिलेले गोल गरे ।



    अब स्पेनले फाइनलमा आगामी सोमबार लुका मोड्रिचको टोली क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार