Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इमर्जिङ टिम्स कप : हङकङको सामना गर्दै नेपाल

    इमर्जिङ टिम्स कप : हङकङको सामना गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 561
    SHARES

    काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स कपको आफ्नो तेस्रो खेलमा नेपालको महिला क्रिकेट टोलीले हङकङसँग खेल्दैछ ।

    मङ ककमा हुने खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे सुरु हुनेछ ।



    नेपाल प्रतियोगिताको समूह ए मा रहेको छ ।



    नेपालले पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो भने भारतविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार