Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बुधवारको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहनेछ ।

सोही क्रममा विनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् ।

जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077