Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आय र व्ययको तालमेल नमिलेपछि बजेटको विपक्षमा उभियौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सो टिप्पणी गरेका हुन् ।

उनले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नमिलेको हुनाले बजेटको विपक्षमा उभिएको बताए ।

जनताले सरकारमा नबस्न सुझाव दिएकाले आफूहरू रचनात्मक प्रतिपक्षमा बसेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077