Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो १ः०० बजेका लागि तोकिएको थियो ।

बैठक विशेष कारणवश हुन नसकेको भन्दै प्रदेशसभा सचिव जीवराम बुढाथोकीले सूचना जारी गरेका छन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्नेगरि बोलाईएको छ ।

बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077