Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् ।
बिहीवार पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताएका हुन् ।

उनले भने, ‘हामी अस्थिरताको खेलमा छैनौं । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।’

रास्वपा अहिले संगठन निर्माणका क्रममा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077