Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेताज्यूहरूले यसरी वर्षभरि नै धान रोपे भारतको गुलाम हुनु पर्दैन : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले राजनीतिक दलका नेताहरूलाई भारतको गुलामको संज्ञा दिएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत बालेनले नेताहरूलाई यस्तो संज्ञा दिएका हुन् । उनले वर्षभरि धान रोपे भारतीय गुलाम हुनु नपर्ने बताए ।

उनले लेखेका छन्,'नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनु भो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन ।'

शुक्रबार धान दिवसको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूले धान रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077