Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेइमानी छातीमा बोकेर आउनेका लागि रास्वपाको ढोका खुला छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने टिप्पणी गरेका छन् ।

आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

उनले पार्टी प्रवेश गर्नेहरू धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए ।

केही स्वार्थीहरू पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै इमान नभएकाहरूलाई पार्टीमा स्थान नरहेको उनको भनाइ छ । स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरूलाई पार्टीले नियालिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077