Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असार २९ गते

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा पूर्वसांसद लालकाजी गुरुङको शोक प्रस्ताव पारित भएको छ ।

सोमबारको बैठकमा कार्यसूचीमा रहेका एजेन्डा सूचीबाट हटाएर पूर्वसांसद गुरुङको शोक प्रस्ताव पारित गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूमाथि लागेको आरोपको जवाफ दिएपछि बैठक चारदिनका लागि स्थगित गरिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077