Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले बागमती प्रदेश अधिवेशन असोज ७ र ८ मा हुने

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ।

मंगलबार च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो।

प्रदेशको अधिवेशन भदौभित्रै गरिसक्न केन्द्रले दिएको निर्देशन अनुसार अधिवेशन मिति तोकिएको हो ।

एमालेले यो वर्ष तल्लो कमिटीको अधिवेशन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077