Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।

कृषि समितिको बैठक बिहान साढे ११ बजे र दिउँसो १ बजे पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

दुबै बैठक समितिको सभाहल सिंहदरबारमा बस्नेछ । भूमी व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधान लगायतका विविध विषयमा मन्त्री र तथा मन्त्रालयका सचिवहरूसँग छलफल गरिने कार्यसूची छ ।

पूर्वाधार विकास समितको बैठक मेलम्ची खानेपानी आयोजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077