Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा विषयगत समिति सदस्यको नाम अनुमोदन

रुपन्देही । लुम्बिनी प्रदेशमा विषयगत समिति गठनका लागि सदस्यहरूको नाम सदनबाट अनुमोदन भएको छ ।

प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औ। बैठकले समितिका सदस्यहरूको नाम टुंगो लगाएसँगै अब समितिले छिट्टै पूर्णता पाउने भएको हो।

शनिवारको बैठकमा सभामुख तुलाराम घर्ती मगरले लामो समयदेखि रोकिएका विषयगत समितिका सदस्यहरूको नामावली घोषणा गरेपछि र ती नामावलीलाई सदनबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077