Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केर्च पुलमा भएको आक्रमणको कडा जवाफ दिने पुटिनको चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियालाई रुससँग जोड्ने पुलमा आतंकवादी आक्रमण गरेको बदला लिने वाचा गरेका छन् ।

मस्कोले घटनाको लागि युक्रेनलाई दोषी ठहराएको छ । रुसबाट क्रिमिया जोड्ने पुलमा भएको सोमबार भएको ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको थियो ।

तर युक्रेनले पनि आक्रमणको लागि आफू जिम्मेवार भएको बताएको छैन । सन् २०२४ मा क्रिमिया कब्जा गरेपछि रुसले क्रेच पुल बनाएको थियो ।

गाडी र रेल गुड्न सक्ने यो पूल निकै भव्य र आकर्षक छ । रुसले यसलाई शताब्दीकै उत्कृष्ट संरचना भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077