Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मानबहादुर श्रेष्ठ बने भलिबलको नयाँ कप्तान

काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका श्रेष्ठलाई कप्तानमा नियुक्त गरेको हो ।

हरि थापा राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त भएपछि कप्तान पद खाली थियो ।

मानबहादुर सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077