Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख घिमिरे भन्छन् - संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्यो, जनआंकाक्षाअनुरुप काम गरौं

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको टिप्पणी गरेका छन् ।

शुक्रबार संघीय संसद् सचिवालयले आयोजना गरेको संघीय संसद् र प्रदेशसभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संघीयताको विषयमा प्रश्नहरु उठ्न थालेको भन्दै जनआंकाक्षाअनुरुप काम गर्न संघ र प्रदेशसभाहरुलाई आग्रह गरे ।

संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पूर्ति भएन भन्ने टिकाटिप्पणी हुन थालेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077