Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय-प्रदेशसभा भेलाको १२ बुँदे निष्कर्ष, बजेटबारे सरकारको ध्यानाकर्षण (पूर्णपाठ)

काठमाडौं । संघीय तथा प्रदेशसभा सभामुख-उपसभामुखले बजेटको अभाव नहुने गरी व्यवस्था गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

आइतबार संघीय संसद् र प्रदेशसभाको काठमाडौंको चन्द्रागिरीमा भएको अन्तरक्रियाको १२ बुँदे निष्कर्ष सार्वजनिक गर्दै प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डे उक्त जानकारी दिएका हुन् ।

त्यस्तै, दुवै संसदका लागि भौतिक स्रोत र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्न, गराउन पनि पहल गर्ने निष्कर्ष निकालेको छ ।

सभा तथा सचिवालयका काम कारबाहीहरूलाई प्रविधिमैत्री बनाउने, संसदीय काम कारबाहीलाई कार्यपालिकाबाट हस्तक्षेप हुन नदिनका लाग प्रदेशसभाका कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि छुट्टै कानुन बनाउन पहल गर्न, गराउन लागिपर्ने निष्कर्षमा उल्लेख छ ।

यस्तो छ १२ बुँदे निष्कर्ष

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077